एसियन कप छनौटका लागि टोलीको घोषणा

एएफसी एसियन कप २०१९ छनौट खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । आगामी १५ गते फिलिपिन्ससँग हुने पहिलो खेलका लागि आज (शुक्रबार) २० सदस्यीय टोलीको घोषणा गरिएको हो ।

२० सदस्यीयमा ३ गोलकिपर, ७ डिफेन्डर, ६ मिडफिल्डर र ४ फरवार्ड रहेका छन्। सुरुवाती छनौटमा परेका २७ जनाबाट २० जनालाई अन्तिम छनौट गरिएको हो । २७ जनामध्येबाट सुमन लामा, देबेन्द्र तामाङ, एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत छनौट हुन सकेनन् ।

खेल फिलिपिन्सको रिजल मेमोरियल स्टेडियम मनिलामा हुनेछ ।

AFC ASIAN CUP 2019 QUALIFIERS

Final Squad

Match 1 vs Philippines [28/02/2017]

S.No.

Name

Position

1

BIKESH KUTHU

GK

2

KIRAN KUMAR LIMBU

GK

3

BISHAL SHRESTHA

GK

4

RABIN SHRESTHA

DF

5

BIRAJ MAHARJAN

DF

6

ANANTA TAMANG

DF

7

ADITYA CHAUDHARY

DF

8

KAMAL SHRESTHA

DF

9

RANJIT DHIMAL

DF

10

JITENDRA KARKI

DF

11

ROHIT CHAND

MF

12

BISHAL RAI

MF

13

HEMAN GURUNG

MF

14

BIKRAM LAMA

MF

15

ANJAN BISTA

MF

16

SUJAL SHRESHTHA

MF

17

BIMAL GHARTI MAGAR

FW

18

RANJAN BISTA

FW

19

BHARAT KHAWAS

FW

20

KARNA LIMBU

FW

Leave a Reply

Your email address will not be published. Required fields are marked *