एसिसी इमर्जिङ क्रिकेटको लागि १९ खेलाडी घोषित

बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि १९ खेलाडी छनौट भएका छन् । इमर्जिङ नेशन कप क्रिकेट आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म हूनेछ।

टोलीमा परेका खेलाडीहरु

  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषवाकार
  • विनोद भण्डारी
  • सागर पुन
  • आरिफ शेख
  • मेहबुब आलम
  • दिपेन्द्रसिंह ऐरी
  • सन्दिप लामिछाने
  • आषिफ शेख
  • अविनाश कर्ण
  • सुनिल धमला
  • भुवन कार्की
  • सुशन भारी
  • दिपेश श्रेष्ठ
  • दिलिपनाथ

वैकल्पिक खेलाडी

  • कुशन भुर्तेल
  • जितेन्द्र कुमार मुखिया
  • राजेश पुलामी
  • सुशील कँडेल

शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।

इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *