हार पश्चात बार्सिलोनाको शीर्षस्थानमा रहने सम्भावना कमजोर

स्पेनिस ला लिगा अन्तर्गत आज (आइतबार) राति भएको खेलमा, बार्सिलोना घरेलु क्लब डेपोर्टिभो लो करुनासँग २–१ गोलले पराजित भएको छ। डेपोर्टिभोले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई पराजीत गरेको हो।

Suarez (centre) pumps his fist as he makes his way back to his own half following his 20th La Liga goal of the season

डेपोर्टिभोको लागि जोसेलुले ४० औं र बेर्गान्टिनोस र्गािर्सयाले ७४ औं मिनेटमा गोल गरे। बार्सिलोनाका लागि एक मात्र गोल लुइस सुआरेजले दोस्रो हाफको ४६ औं मिनेटमा गरे।

Lionel Messi (left) walks on dejected as Deportivo's players embrace after taking the lead in the La Liga clash

यस नतिजा पश्चात बार्सिलोनाको स्पेनिस लिग ला लिगाको शीर्षस्थानमा रहने सम्भावना कमजोर बनेको छ। बार्सिलोनाको २७ खेलमा ६० अंक रहेको छ भने बार्सिलोनाभन्दा २ खेल कम खेलेको रियल म्याड्रिड २५ खेलमा ५९ अंकका साथ दोस्रो स्थानमा छ।

चोटका कारण नेइमार यस खेलमा अनुपस्थित भएका थिए।

The result eased the home side's relegation fears as Barca's hopes of retaining their title were dealt a significant blow

Suarez (left) and Co congratulate each-other after making the perfect start after the break

Deportivo manager Pepe Mel (centre) celebrates on the pitch with his players after the final whistle

Leave a Reply

Your email address will not be published.