ख्वोपा ओपेन फुट्सल टुर्नामेन्ट चैतमा हुने

ख्वोपा ओपेन फुट्सल टुर्नामेन्ट २०७३, चैत २६ गते हुने भएको छ। सो टुर्नामेन्ट ख्वोपा फुट्सल र ट्रेनिंग सेन्टर,सुन्दरबस्ती,सुर्यविनायक -५, भक्तपुर हुनेछ।

रेजिस्ट्रेशनको लागि रु ३००० लाग्नेछ। प्रतियोगिताको विजेताले रु ५०,००० र उपविजेताले रु २०,००० नगद प्राप्त गर्नेछन्।

रेजिस्ट्रेशनबाट जम्मा भएको पैसाबाट १०% र नगद पुरस्कारको ५% भक्तपुरको अनाथलाय – OCRC (Orphan Children Rescue Center) लाई प्रधान गरिनेछ।
Contact:
9841394182
9841708290
9841041824

Leave a Reply

Your email address will not be published.