बार्सिलोनाको ७-१ गोलको प्रभावशाली जीत, मेस्सीको पुनः दोहोरो गोल

ला लिगाअन्तर्गत बुधबार राति बार्सिलोना र ओसासुनाबीच भएको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सीले दुई गोल गरेका हुन्। आफ्नो घरेलु मैदान क्याम्प नोउमा भएको यस खेलमा बार्सिलोनाले ओसासुनालाई ७-१ गोल अन्तरले पराजित गरेको हो।

Barcelona's fans unveiled a huge banner in honour of Messi, who scored his 500th goal in the win over Real Madrid

Lionel Messi scored his 501st goal for Barcelona to give his side the lead after 12 minutes against La Liga strugglers Osasuna

बार्सिलोनाका लागि मेस्सीले १२ औ र ६१ औ मिनेटमा, आन्द्रे गोमेजले ३० औ र ५७ औ मिनेटमा, पाको अल्कासरले ६४ औ र ८६ औ मिनेटमा र मास्चिरानोले ६७ औ मिनेटमा गोल गरे।
ओसासुनाका लागि एक मात्र सान्तोना गोल रोबेर्टो टोरेसले ४७ औ मिनेटमा गरे।

यो जितसँगै ला लिगामा ३४ खेल खेलेको बार्सिलोना ७८ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

Messi celebrates after putting Barcelona in front against the league's bottom club as they continue to chase the La Liga title

Andre Gomes (centre right) is congratulated by his team mates after doubling Barcelona's lead after half an hour at Nou Camp

After Messi scored, fans showed their appreciation by replicating his shirt holding celebration from the Clasico win

Leave a Reply

Your email address will not be published.