२० औ तिलोत्तमा गोल्ड कप २०७४, आज पहिलो क्वाटर फाइनल मा आयोज़क लाली रुपन्देही ११ को सामना नवलपरासी ११ संग

मनोज थापा

२० औ तिलोत्तमा गोल्ड कप २०७४ अन्तर्गत आज हुने पहिलो क्वाटर फाइनल मा आयोज़क लाली रुपन्देही ११ को सामना नवलपरासी ११ संग, यस अघि लाली रुपन्देही ११ ले आफ्नो पहिलो र प्रतियोगिता को उद्घाटन खेल मा सुदुरपस्चिमलाई २ गोलले पराजित गरेको थियो भने छिमेकि जिल्ला नवलपरासी को यो प्रतियोगिता मा पहिलो खेल हो !

फुटबलमा निकै सक्रिय यी दुवै जिल्ला बीच हुने प्रतियोगिता निकै रोमान्चक हुने छ ! खेल एन्फा टेक्निकल सेन्टर , देबिनगर मा दिन को ३ बजे सुरु हुनेछ !

Leave a Reply

Your email address will not be published.