स्कोलर्स होमलाई क्विक्स कपको उपाधि

क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्र तर्फको फाइनल खेलमा विजय हुदै स्कोलर्स होमले उपाधि हात परेको छ।

दुवै टोलिबाट राम्रो प्रहार भएको थियो तर गोलमा परिवर्तन हुन सकेन।

खेलको अन्तिम समय सम्म नि दुवै टोलि तर्फाबाट गोल गर्न नसक्दा पेनाल्टी सुट आउट भएको थियो।

पेनाल्टी सुट आउटमा स्मृति ई.बो.स्कुललाई २-४ ले पराजित गर्दै स्कोलर्स होमले उपाधि जित्न सफल भएको थियो।