सिजनको पहिलो इएल क्लासिको डेम्बेलेले गुमाउने

उस्मान डेम्बेले, बार्सिलोनाका फवार्डरले इएल क्लासिको गुमाउने भएका छन्।

Image result for dembele red card sevi
उस्मान डेम्बेले सेभियाविरुद्ध रातो कार्ड पाएका थिए। रेफ्रीलाई ‘निकै खराब’ भन्ने टिप्पणी गरेकाले उनीमाथि दुई खेलको प्रतिवन्ध लगाइएको छ।

बार्सिलोना र रियल मड्रिडको सिजनको पहिलो इएल क्लासिको २६ अक्टोबरमा हुनेछ।

Image result for dembele vs real madrid

उनले आइबर र रियल मड्रिडसँगको खेल गुमाउने छन् ।