लिभरपुलका डिफेण्डर भान डाइकको नयाँ किर्तिमान

लिभरपुलका डिफेण्डर भर्जिल भान डाइक ५० वेष्ट अवार्ड जित्ने पहिलो डिफेण्डर भएका छन्।

Image result for van dijk salah messi

यो अवार्डका लागि भान डाइकसँगै बार्सिलोनाका कप्तान लिओनल मेस्सी र लिभरपुलका मोहम्मद सलाह प्रमुख दावेदार थिए।

Image result for van dijk salah messi

तर लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका उनले बाजी मारे। टोटनहृयामलाई २-० ले हराएर लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

अवार्ड जितेको खुसी व्यक्त गर्दै भान डाइकले भने, ‘विश्व फुटबलका महान फुटबलरसँगै सँगै हुन पाएकोमा खुसी लागेको छ ।