ला लिगा: बार्सिलोनाले उचाल्यो लगातार दोस्रो पटक उपाधि

लेभान्टेलाई पराजित गर्दै बार्सिलोनाले ३ खेल अगावै ला लिगा च्याम्पियन बनेको छ।

Lionel Messi came off the bench to score the winning goal and seal the title for Barcelona

नाउ क्याम्पमा करिब ९२ हजार घरेलु समर्थक माझ मेस्सीले जारी सिजन लिगमा ३४ औं गोल खेलको ६२ औं मिनेटमा गोल गरे।

Messi took just 17 minutes to break the deadlock after coming on as a substitute

फिलिप काउटिन्होलाई प्रतिस्थापन गरी मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ला लिगामा मेस्सी सर्वाधिक गोलकर्ताको सूचिमा पनि १३ गोलको अग्रतामा छन् । रियल मड्रिडका करिम बेन्जेमा र बार्सिलोनाकै लुइस स्वारेज २१ गोलका साथ दोस्रो स्थानमा छन् ।

The Catalan giants clinched their eighth La Liga title in 11 years and 26th overall on Saturday

लिगमा ३ खेल बाँकी रहँदा उसले समान खेलबाट ७४ अंक बनाएको एट्लेटिको मड्रिडसँग स्पष्ट ९ अंकको अग्रता कायम गरेको छ ।
Barca have unassailable nine-point lead due to superior head-to-head record in La Liga