युरोपा लिग: चेल्सी र आर्सनल विजयी

यूईएफए युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सी विजयी भएको छ।

Chelsea forward Eden Hazard enters the fray just before the hour mark, replacing the disappointing Pedro

बिहीबार राति भएको खेलमा चेल्सीले स्लाभिया प्रागलाई १-० ले पराजित गरेको हो।

८६ औँ मिनेटमा अलोन्साेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। अलोन्साेको त्यही गोल नै निर्णायक हुन पुग्यो।

अब दोस्रो लेग चेल्सीको मैदानमा अप्रिल १ मा हुनेछ।

Arsenal 2-0 Napoli: Ramsey and own goal hand advantage to Emery's men

त्यस्तै अर्को खेलमा आर्सनलले नापोलीलाई २-० ले पराजित गरेको छ। राति नै भएको खेलमा आर्सनलले इटालियन क्लब नापोलीलाई घरेलु मैदानमा पराजित गर्‍यो।