मिडल्सबर्गविरुद्ध आर्सनलको जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल विजयी भएको छ। आर्सनलले मिडल्सबर्गलाई २–१ ले पराजित गरेको हो ।

आर्सनलका लागि ४२ औं मिनेटमा एलेक्स सान्चेज र ७१ औं मिनेटमा मेसुट ओजिलले गोल गरे । तर ५० औं मिनेटमा नेग्रेडोले मिडल्सबर्गका लागि बराबरी गोल फर्काए । सान्चेजले यो सिजन प्रिमियर लिगमा १९ गोल गरिसकेका छन् ।

Alexis Sanchez bends a wonderful free-kick over the Middlesbrough wall and past Brad Guzan to give Arsenal the lead

जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ । आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन तथा चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि रहेको छ ।

Negredo roars with delight after giving the home side a glimmer of hope with his goal five minutes after half-time

Olivier Giroud is at full stretch to put the ball past Guzan but he is unable to apply the finishing touch inside the penalty box

112 thoughts on “मिडल्सबर्गविरुद्ध आर्सनलको जित

Leave a Reply

Your email address will not be published.