चेल्सीसंग टोटेनह्याम २–१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा चेल्सीका लागि मार्कोस अलोन्सोले दुई गोल गरेपछि टोटेनह्याम २–१ ले हराएको छ ।

चेल्सीको लागि मार्कोस अलोन्सोले पहिलो गोल २४ औं मिनेटमा फ्रिकिक मार्फत गरे।

Alonso celebrates after a firing a late winner underneath the body of Tottenham goalkeeper Lloris

८२ औं मिनेटमा भने इरिक्सनको फ्रिकिकमा मिचि बाट्सुयीको हेडर आत्मघाती गोलमा परिणत हुँदा खेलमा बराबरी भएको थियो ।

The Belgian striker is consoled by David Luiz after his error looked to have earned Tottenham a point

तर, त्यसको ६ मिनेटपछि अलोन्सोले चेल्सीका लागि विजयी गोल गरे ।

Marcos Alonso's double reignited Chelsea's title defence by securing a 2-1 victory over Spurs 

साविक विजेता चेल्सीको दोस्रो खेलमा यो पहिलो जित हो । टोटेनह्यामले पहिलो खेलमा जित हासिल गरेको थियो । आइतबार प्रिमियर लिगको अर्को खेलमा नवप्रवेशी हन्डर्सफिल्ड टाउनले न्यू क्यासललाई १–० ले हराएको थियो ।

Marcos Alonso fires the ball underneath Hugo Lloris to give Chelsea a dramatic late win over Tottenham

Alvaro Morata found himself with a free header inside the penalty area but could only direct it wide

One thought on “चेल्सीसंग टोटेनह्याम २–१ ले पराजित

Leave a Reply

Your email address will not be published.