काभ्रेको बिद्यालयमा बार्सा नेपालको सहयोग

बार्सा नेपाल नेपालको एक मात्र यस्तो सक्रिय क्लब हो जसले “स्पोर्ट्स फर चेन्ज” को मूल नारा सहित विविन्न कार्य गर्दै आएको छ। बार्सा नेपालले हिजो (सोमबार) काभ्रेको पनौती नगरपालिका अन्तर्गत पर्ने कुशादेवी-१ मा अवस्थित श्री बिहाबार आधारभुत बिद्यालयमा एक कार्यक्रमबीच बार्सा नेपालका काभ्रेमा सक्रिय साथीहरुको सहकार्यमा शैक्षिक एबम खेलकुद सामग्री हस्तारण गरेको छ।

प्रत्येक बिद्यार्थीलाई कापी, पेन, पेन्सिल, इराजेर , शार्पनर , स्केल प्रदानका साथै कार्यक्रममा बिद्यार्थीहरुसंग खेलकुद एबम बौद्दिक विकास मा टेवा पुग्ने कार्यक्रमहरु पनि गरियो। बिद्यार्थीहरूलाई हौसला स्वरूप खेलकुदमा अब्बल र कला प्रस्तुत गर्ने विद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो। पुस्तकालय विकासको लागि पनि विविन्न सैक्षिक सामग्रीहरू जस्तै शब्दकोष , कथाका पुस्तक , नेपाली कलाक्षेत्रमा आबद्द चर्चित लेखकहरू कविता संग्रह , निबन्ध संग्रह,अट्लास ,नेपालको नक्शा, ग्लोभ आदि एवं खेलकुदमा फूटबल, भलिबल, क्रिकेट,ब्याडमिन्टन, स्किप्पिंग रोप्स, लुडो , चेस, आदि सामग्रीहरू प्रदान गरि बिद्यालयको पठन पठानका साथै शारिरिक विकास मा सेवा पुग्ने कार्य सम्पन्न भयो।

5 thoughts on “काभ्रेको बिद्यालयमा बार्सा नेपालको सहयोग

  • August 17, 2019 at 7:45 pm
    Permalink

    I just want to tell you that I am all new to blogs and honestly enjoyed you’re web blog. Very likely I’m going to bookmark your blog post . You surely have perfect stories. Regards for sharing your blog.

  • August 30, 2019 at 11:26 am
    Permalink

    Heya! I’m at work browsing your blog from my new apple iphone! Just wanted to say I love reading through your blog and look forward to all your posts! Keep up the superb work!

  • September 19, 2019 at 9:27 am
    Permalink

    The the next occasion I read a blog, I hope so it doesnt disappoint me about brussels. Get real, I know it was my solution to read, but I personally thought youd have some thing interesting to mention. All I hear is a number of whining about something that you could fix if you werent too busy interested in attention.

Leave a Reply

Your email address will not be published.