एक वर्ष युरोपा लिगमा एसी मिलानलाई प्रतिबन्ध

एक वर्षसम्म इटालियन क्लब एसी मिलानले यूरोपा लिग फुटबल खेल्न प्रतिबन्ध लगाएको छ ।

Related image

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले एसी मिलानविरुद्धको प्रस्ताव समेत सदर गरेको छ ।

‘एसी मिलानलाई २०१९–०२० को सिजन खेल्नबाट प्रतिबन्ध लगाइएको छ’, कासले जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

Image result for ac milan news banned

युरोपियन फुटबल महासंघ (यूईएफए) ले आर्थिक फेयर प्ले नियम तोडेको भन्दै मिलानलाई यूरोपा लिगमा एक सिजनको प्रतिबन्ध लगाएको हो ।