आईसीसी विश्वकपका लागि भारतीय टिम घाेषणा |

विराट कोहली (कप्तान) रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युज्वेन्द्र चहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामी रहेका छन ।